असंलग्न सम्मेलन र शिष्टाचारका कुरा

■ मुक्तिनाथ शर्मा हाम्रो देशका नेताहरूको बोलीको तौलले आफूलाई मात्र नभई देशकै इज्जतमा दाग लाग्न सक्छ कि भन्ने चिन्ता लाग्न थालेको छ । यतिबेला जारी असंलग्न परराष्ट्र सम्मेलनमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैहुनुहुन्छ । उहाँले आफ्नो देशमा जे–जस्तो बोले पनि अन्तर्राष्ट्रिय सम्मेलनमा अवश्य नै नेपालको उचाइ बढाउनुहुनेछ भन्ने विश्वास पङ्क्तिकारको छ । यो…