सरकारको विरोध गरे पेन्सन खारेज !?

■ केशवप्रसाद भट्टराई १. सरकारको विरोध गरे पेन्सन खारेज गरिने व्यवस्था गरिएको बारे समाचार माध्यमहरूले लेखेका छन् । सरकारको विरोध गरे पेन्सन खारेज जस्तो कठोर व्यवस्था त पञ्चायतले पनि गरेन । राज्य र व्यवस्थाको विरोध गरेमा भने पेन्सन खारेज गर्ने व्यवस्था थियो । ००० २. छयालिस सालमा कर्मचारीलाई सडकमा ओराल्यौ । तीस वर्षपछिको पहिलो निर्वाचित…