काङ्ग्रेसले मेलमिलाप दिवस मनाउनुको औचित्य कति ?

■ विनोद नेपाल बीपीलगायत आफ्ना नेताहरू लामो समय निर्वासनमा रही स्वदेश फर्केको दिन पुस १६ लाई नेपाली काङ्ग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको छ, सोअनुसार यस वर्ष पनि ४३औँ दिवसको रूपमा मनायो । काङ्ग्रेसले यसपटक मुलुकका ७७ वटै जिल्लामा आफ्ना विभिन्न तहका नेतालाई खटाएर यो दिवस मनाएको हो । ०१७ पुस १…