समस्या समाधानको ‘मह’ सूत्र

स्वयम्भूनाथ कार्की पञ्चायती व्यवस्थाको उत्तरार्धतिर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हास्यजोडी उदय हुँदै गर्दाको प्रहसन थियो ‘अंशबण्डा’ । त्यसमा एक वकिलकोमा (मदनकृष्ण) फिरादपत्र लेखाइमाग्न झगडिया (हरिवंश) आउँछ । वकिललाई ‘अ’ झिकिपाऊँ भन्ने फिरादपत्र लेखाउन आउँछ । ‘अ’ झिक्ने अस्वाभाविक मागप्रति वकिलको आश्चर्य हटाउँदै झगडिया तर्क दिन्छ, ‘अ’ झिक्दा आफूलाई परेको अन्याय स्वतः न्याय हुन्छ अनि…