विधिको शासनका निम्ति काकाकुल जनता

– राजबाबु शंकर असल शासनमा कानूनी राज हुन्छ, जसलाई विधिको शासन भनिन्छ । नागरिक अधिकार बहाल हुन्छ र अन्यायमा परेकालाई न्यायको प्रत्याभूति हुन्छ । तर, प्राथमिक शर्त के हो भने शासक वर्ग, न्यायाधीश, कर्मचारी संयन्त्र सबैले इमानपूर्ण दायित्व निर्वाह गर्नुपर्छ । राष्ट्रभित्र बस्ने आम जनताबीच आपसी सद्भाव, समझदारी र सहअस्तित्वको बोध हुनुपर्छ । देशमा भ्रष्टाचार…