देशैभरि चिसोको प्रकोप बढ्दो, बच्चाहरु चिसोबाट प्रभावित

- गोपाल दाहाल, झापा ‘सानो छ खेत, सानो छ बारी सानै छ जहान, नगरी काम पुग्दैन खान साँझ र बिहान’ । महाकवि देवकोटाको यो कविताले आधारभूत नेपाली किसानहरुको आर्थिक तथा सामाजिक अवस्थाको राम्रो चित्रण गरेको छ। हाम्रो ग्रामीण भेगमा त्यो अवस्था विद्यमान छ। एउटा सानो भेगको किसानको भोगाइलाई उतार्दा थाहा हुन्छ कि देशका वास्तविक नागरिकहरुको…