– स्वयम्भुनाथ कार्की नयाँ नेपालको नयाँ संविधानअन्तर्गत भएको निर्वाचनले एक्लो ठूलो पार्टीको रूपमा नेकपा एमालेलाई पुऱ्याइदियो । वामपन्थी दलहरूलाई जोड्दा त नयाँ नेपालमा विश्वमा समाप्त हुँदै गएका कम्युनिस्ट नेपालमा उदाए । सङ्घमा मात्र होइन प्रदेश र स्थानीय तहमा समेत केही अपवादबाहेक वर्चश्व वामपन्थीहरूकै रहेको छ । सम्पूर्ण नेपाल वामपन्थीहरूको वैधानिक कब्जामा रहेको छ । त्यसमथि…