यस्ता प्रश्नको जवाफ कसले दिने ?

नेपाली काङ्ग्रेसको १३औँ अधिवेशनको पूर्वसन्ध्यामा कोइराला प्यानलबाट को उम्मेदवार हुने भन्नेमा घनघोर बहस भएको थियो । सुशील कोइराला आफैँ उम्मेदवार हुन खोज्ने, तर विदेशी एजेन्सी मान्दै नमान्ने ! उनलाई पुनः सभापति भएको हेर्नै नचाहने बाह्यशक्ति सल्बलाएको थियो । समस्या निराकरणार्थ सुशील कोइरालाको मुखबाट दोस्रो पुस्ताका पूर्वतिरका कुनै एक उम्मेदवार, जसप्रति नजिकका छिमेकीको पनि पूर्ण विश्वास…