स्वास्थ्यकर्मी सङ्घमा अस्वस्थ क्रियाकलाप

पब्लिक सर्भिस इन्टरनेशनलको आबद्धता लिएको नेपाल स्वास्थ्यकर्मी सङ्घमा रामजी घिमिरेको एकछत्र तानाशाही चलेको आरोप छ । सङ्घलाई विदेशबाट आउने रकम जति घिमिरेले व्यक्तिगत खातामा राख्ने र कोषाध्यक्ष शंकर कँडेललाई जानकारी नदिई जथाभावी खर्च गर्ने गरेको भनी सम्बन्धित सदस्यहरूबीच चर्चा चल्ने गरेको छ । पिएसआईबाट आउने अन्तर्राट्रिय भ्रमणमा रकम लिएर उनले मानिस पठाउने गरेका आरोपसमेत लाग्ने…