दार्जिलिङका नेपालीभाषीद्वारा भानुको सम्मान

अब त सालिकको फेशन नै चलेको छ । भानुको सालिक नेपालको विभिन्न ठाउँमा थप नयाँ बनेका छन् । यसका साथै भारतका विभिन्न नेपाली रहेका ठाउँमा पनि भानुको सालिक बनाइएको छ । दार्जिलिङबाट शुरु भएको भानुको सालिकको अभियान सिलिगुडी, सिक्किम, आसाम, कलकत्तानजिकै कल्याणी आदि विभिन्न शहरसम्म पुगेको छ । ✍ सुनिल उलक आज असार २९, आदिकवि…