आधुनिक सीताको कथा

पौराणिक कालमा बिनागल्ती सीताले अग्निपरीक्षा दिनुपरेको थियो । अहिले यी आधुनिक जमानाकी सीतालाई गाउँलेले आरोप लगाएकै भरमा पतिले छोडिदिएका छन् । आरोपित भएपछि दुई सन्तान लिएर सीता जंगल गएकी थिइन् । अहिलेकी यी सीता पनि दुई सन्तान लिएर गाउँ छोड्न बाध्य पारिइन् । ✍ शान्ति लामा वि.सं. २०७२ वैशाख १२ गतेको विनासकारी भुकम्पपछि गाउँघरका घरहरू…