बुद्ध पूर्णिमाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीको महेलवारमा अवस्थित ओशो जेतवन अन्तर्राष्ट्रिय कम्युनको उद्घाटन गरेका छन् । लुम्बिनीको मुख्यद्वारबाट १ किमी पश्चिममा अवस्थित सो ध्यान आश्रममा प्रधानमन्त्री ओली अपरान्ह साढे दुई बजे पुगेका थिए । ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले प्रधानमन्त्रीलाई फूलको माला र खादा ओढाएर आश्रममा स्वागत गरेको थिए । ओशो सन्यासीहरूको…