नेपालमा यसरी गरिँदै छ चिनियाँ भाषाको विस्तार

राजनीतिक विश्लेषकहरू भन्छन्, ‘सतहमा प्रकट नहुने किसिमबाट आफ्नो गतिविधि गर्दै आएको छिमेकी चीनको रणनीति बदलिएको छ, अब खुलेरै नेपालमा आफ्नो प्रभाव जमाउने प्रयास गर्न थालिएको छ, र प्रभाव विस्तारको एक सशक्त माध्यमको रूपमा चिनियाँ भाषालाई अगाडि सारिएको छ ।’ यसैलाई अर्काथरी विश्लेषकहरू फरक किसिमबाट व्याख्या गर्छन् । उनीहरूको विचारमा भाषाका आधारमा विश्वलाई जोड्ने एक मात्र…