■ बबिता बस्नेत ०७६ साल जेठ महिनाको अन्तिम साता एउटा समारोहबाट फर्कंदै थियौँ, गाडीमा रहेका एक जोडीमध्ये पुरुष साथीको मोबाइलमा फोन आयो । फोनको बेवास्ता गरेझैँ गर्दै उनले श्रीमतीको अनुहार हेरे । ‘कसको फोन ?’ स्वाभाविक लवजमा उनले सोधिन् । नाजवाफ उनको अनुहार एक्कासि रातो भयो । ‘उठाउनुस् न’ उनको आग्रहको जवाफमा तिनले भने, ‘अन…