प्रस्तावित विधेयकबाट किन तर्सिए मिडिया मालिक ?

सरकारले मिडिया काउन्सिलसम्बन्धी ऐन संसदमा दर्ता गराएपछि पत्रकारिता क्षेत्र तरङ्गित बनेको छ । अर्धन्यायिक निकायका रूपमा रहेको प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाउने गरी राष्ट्रिय सभामा विधेयक दर्ता भएसँगै तरङ्ग पैदा भएको हो । मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई लिएर अहिले जुन प्रकारको विवाद उत्पन्न भएको छ, त्यसले उक्त विधेयकप्रति सर्वत्र चासो पैदा गराएको छ । विधेयकमा त्यस्ता…