प्रधानमन्त्री केपी शर्मा ओली केही युरोपेली मुलुकहरूसँगको सम्बन्ध मजबुत तुल्याउन यो साता (जेठ २५–असार १) युरोप भ्रमणमा हुनुहुन्छ । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित एक कार्यक्रममा सहभागी भएपछि बेलायत पुग्नुभएका प्रधानमन्त्रीले अक्सफोर्ड युनिभर्सिटीमा (जेठ २७ गते) सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री ओलीको मन्तव्यलाई नेपालको सरकारी सञ्चारमाध्यमले अति उच्च महत्वका साथ प्रचार पनि गरिरहेको छ । तर, अक्सफोर्ड…