प्रचण्डको नेतृत्वमा सञ्चालित माओवादी हिंसात्मक युद्धको समयमा बालसेनाका रूपमा प्रयोग गरिएका लेनिन विष्ट नेदरल्यान्ड सरकारको विशेष आयोजनामा युरोप पुगेका छन् । कतार एयरबाट गत आइतबार राति (चैत ११ गते) नेदरल्यान्डको तिलबर्गलाई गन्तव्य बनाएर यात्रामा निस्किएका लेनिन विष्टलाई विमानस्थलमै रोक्न प्रयास भएको थियोे । उनलाई बाहिर जान नदिन रामबहादुर थापाको गृह मन्त्रालयद्वारा जारी भएको नोटिस अध्यागमन…