सिद्धि थापा आफ्नो देशको आर्थिक सुधारमा केन्द्रित रहेर पाकिस्तानभित्र लोकप्रिय र विश्वमा चर्चित बनेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय वायुसेवाका विमानचालकलाई सकुशल फिर्ता पठाएको घटनाले नेपालमा समेत एकप्रकारको तरङ्ग पैदा गऱ्यो । इमरानले नलडीकन युद्ध जितेको भन्ने तहको प्रचारसमेत यहाँ भएको थियो । तर, इमरानले युद्धबन्दीको रूपमा रहेका विमानचालकलाई किन हतार–हतारमा भारत फिर्ता पठाउनुप¥यो भन्ने…