जोशीविरुद्ध हस्ताक्षर अभियान चल्दाचल्दै कसरी अड्कियो महाभियोग प्रस्ताव ?

नेकपाका सहअध्यक्ष चीनबाट फर्किएलगत्तै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गर्न सांसदहरूको हस्ताक्षर अभियान शुरु गरिनुलाई राजनीतिक चालबाजीका रूपमा लिइएको छ । केपी शर्मा ओलीलाई पदबाट हटाउने उपयुक्त मौकाको पर्खाइमा रहेका प्रचण्डले राज्य संयन्त्रका सबै महत्वपूर्ण निकायहरूमा ‘आफ्ना मान्छे फिट गर्ने’ र ‘काम लिने’ योजनाबद्ध प्रयास गर्दै आएका छन् । नेपाल…