– अर्जुन ज्ञवाली, पेसलकुमार निरौला न्यायलयको भाषा सर्वाधिक महत्वपूर्ण र संवेदनशील हुन्छ । शब्द र वाक्यको हैन, एउटा अक्षरको तलबितल भयो भने मान्छेको जीवन, धन र सर्वस्व समेत हरणदेखि संरक्षण हुने सम्भावना अवलम्वन गरेको हुन्छ । न्यायलयको भाषाले न्यायको भाषाको यो ओज र महत्वलाई जानीबुझीकन स्वयं सर्वोच्च अदालतले भाषाको मानमर्दन गराउने उद्देश्य र अभिप्राय राखेर…