जसपाको कार्यकारिणी बैठक बोलाउने/नबोलाउनेमै सीमित

जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र निकास विषयमा केन्द्रित रही छलफल भएको छ । पार्टी कार्यालय बालकुमारीमा पार्टी पदाधिकारीबीच समसामयिक राजनीतिक परिस्थिति र पार्टीले खेल्न सक्ने भूमिकामा केन्द्रित रहेर छलफल भए पनि कुनै ठोस निर्णय र निष्कर्षमा नपुगेको जानकारी दिइएको छ । अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराईले…