रविको पक्षले आफू शुद्ध भएको पुष्टि गर्नतिर नलागी सुजाता कोइराला र मीनेन्द्र रिजाललगायतको नागरिकतामाथि छानवीन गर्न माग गरेको छ । सुजाता, मीनेन्द्र आदिको नागरिकता फर्जी भए उनीहरूमाथि समेत कारवाही हुनेमा शङ्का गरिँदैन, तर उनीहरूले गल्ती गरे, त्यसैले मेरो गैह्रकानूनी हरकतलाई पनि ‘सही’ करार गरिनुपर्छ भन्ने शैलीको प्रचारबाजी गरेका छन् । पूर्व सञ्चारकर्मी एवम् स्वतन्त्र पार्टीका…