पार्टी एकताका पक्षमा लाग्न अध्यक्ष ओलीको आह्वान

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सबैलाई सरिक हुन आग्रह गर्नुभएको छ । बाहिर भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगरेको पनि उहाँले स्पष्ट गर्नुभएको छ । अध्यक्ष ओलीद्वारा आज जारी प्रेस वक्तव्यमा भनिएको छ, 'म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु, तसर्थ…