नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिएका छन् । आइतबार (२५ साउन) विभागहरुलाई पूर्णता इिएको भए पनि ती केन्द्रीय विभागका प्रमुखहरुको मनोनयन भने यसअघि नै गरिएको थियो । सभापति देउवाले पार्टीका नेता गोपालमान श्रेष्ठ प्रमुख रहेका सङ्गठन विभागको सचिवमा विनकुमार विश्वकर्मा र सदस्यमा अन्य विभिन्न…