नेवि सङ्घद्वारा ‘झुटा मुद्दामा फसाइएका’ आफ्ना नेता-कार्यकर्ता रिहाइको माग

नेपाल विद्यार्थी सङ्घले झुटा मुद्दा लगाई प्रहरी हिरासतमा राखिएका आफ्ना नेता–कार्यकर्ताको रिहाइको माग गर्दै देशभरिका विभिन्न क्याम्पसमा क्याम्पस एकाइमार्फत तालाबन्दी गरेको छ । नेवि सङ्घले काठमाडौँ र वीरगञ्जमा गिरफ्तार गरिएका विद्यार्थी नेता तुरुन्त रिहा गर्न र ‘झुटा मुद्दा’ खारेज गर्न माग गरेको सङ्घका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयका विकृति अन्त्य र शैक्षिक…