‘शङ्का लागे नलुकाउनुहोस्, हीनता बोध नगर्नुहोस्’ : वरिष्ठ नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन अझै केही दिन घरभित्रै बस्न आम सर्वसाधारणलाई आह्वान गर्नुभएको छ । सोमबार (२४ चैत) एक वक्तव्य जारी गर्दै पूर्वप्रधामन्त्रीसमेत रहनुभएका नेता नेपालले कोरोना नियन्त्रणका लागि नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनका निर्णय एवं निर्देशनलाई पालना गर्न पनि अपिल गर्नुभएको छ । उहाँले…