डिम्पल झाको राजीनामाले प्रदेश २ को सरकार सङ्कटमा

सात प्रदेशमध्ये सर्वाधिक भ्रष्टाचार हुने प्रदेशको रूपमा महालेखाद्वारा औंल्याइएको प्रदेश २ मा आर्थिक मामलाकै कारण राजनीतिक सङ्कटसमेत पैदा भएको छ । मुख्यमन्त्री लालबाबु राउत गद्दी र आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवसँग असन्तुष्ट हुँदै सो प्रदेश सरकारकी भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पलकुमारी झाले मंगलबार (१४ माघ) पदबाट राजीनामा दिएपछि प्रदेश २ मा…