केपी शर्मा ओली पूर्ण स्वस्थ भएपछि ‘तह लगाउन’ झन् मुस्किल पर्ने ठहर गर्दै नेकपाभित्रका ओलीविरोधी नेताहरू एकजुट भएका छन् । केही साताअघि ‘एपेन्टिसाइट’को अप्रेसन गरी स्वास्थ्यलाभ गर्दै रहनुभएका प्रधानमन्त्री ओलीले स्वास्थ्य पूरै ठीक भइसकेपछि दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्ने सोच बनाउनुभएको छ । त्यसरी मिर्गाैला प्रत्यारोपण गरिएपछि केपी अहिलेको भन्दा स्वस्थ हुने र स्वस्थ केपी झनै…