ओली-प्रचण्ड समृद्ध, नेकपा कङ्गाल !

■ दीपेन्द्र पाण्डे ‘महाराज ! आज मैले एउटा सपना देखेँ,’ मन्त्री वीरबलको कुरा भुइँमा खस्न नपाउँदै राजा अकबरले भने, ‘वीरबल मेरो सपना पहिला सुन ।’ वीरबलले बिन्ती गरे, ‘भनिबक्स्योस् महाराज ।’ ‘वीरबल, गएराति तिमी र म एउटै शयनकक्षमा सुतेका थियौँ । राति अचानक तिमी र म आकाशमा उड्न थाल्यौँ । केही समय उडेपश्चात् तिमी ‘दिसा’को…