नेपाल कम्युनिष्ट पार्टी(माले)का महासचिव सिपी मैनालीले सत्तापक्ष दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग एकता गर्न आफू तयार रहेको धारणा सार्वजनिक गरेका छन् । नेकपाले प्रस्ताव ल्याए आफू एकता गर्न तयार रहेको मैनालीको भनाई छ । दाङमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा उनले सबै कम्युनिष्ट पार्टीसँग एकता गर्ने भनेर बाहिर हल्ला गर्ने सत्ताधारी नेकपाले अहिलेसम्म आफूसँग एकताको लागि…