अन्ततः कास्की २ मा नेकपाको उम्मेदवार विद्या नै

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको तयारीका लागि चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकै दिन नेकपाले उम्मेदवार तय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज (१७ कात्तिक) साँझ बसेको नेकपा सचिवालयको बैठकले कास्की निर्वाचन क्षेत्र…