सरकारले प्रदेश प्रमुख बर्खास्त गरेको घटनाले निर्वाचन आचारसंहिता नमिचिएको भनेर निर्वाचन आयोगले दिएको प्रस्टीकरणप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । पार्टी केन्द्रिय कार्यालयमा मंगलबार आयोजित पत्रकार भेटघाटका क्रममा सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले शर्माले निर्वाचन आचारसंहिताको परिच्छेद–४ को ९ मा ‘नयाँ पद सिर्जना गर्न या रिक्त पद पूर्ति गर्न’ समेत…