नेवि संघको मसाल जुलुसमा प्रहरीको हस्तक्षेप

■ पुनहरि बेलबासे, भैरहवा सीमामा विवादास्पद व्यवहार र नेपाल सरकारको मौनताको विरुद्धमा नेपाल विद्यार्थी संघ सिद्धार्थनगर समितिले बिहीबार साँझ भैरहवामा निकालेको मसाल जुलुसमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ । भारतले हालै प्रकाशित गरेको आफ्नो राजनैतिक नक्सामा लिपुलेक र कालापानीलाई आफ्नो सीमाभित्र पारेपछि अहिले देशव्यापी रुपमा चर्को आलोचना भइरहेको बेला भैरहवाको बुद्धचोकमा नेवि संघले निकालेको मसाल…