राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने राजकीय भ्रमणलाई सुखद् अवसरको संज्ञा दिँदै न्यानो स्वागत र अभिवादन गर्ने जनाएको छ । पार्टीका अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र चीन भौगोलिक रूपमा जति निकटस्थ छन् भावना र व्यवहारमा पनि त्यत्तिकै नजिक रहेको उल्लेख गरेका…