■ प्रकाश सिलवाल ‘नेपालको भूजडित हुने सपनालाई पूरा गराउन चीनका राष्ट्रपति सी चिनफिङले व्यक्त गर्नुलाई सामान्य अर्थमा मात्रै हेर्न मिल्दैन ।’ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका विचारमा ‘राष्ट्रपति सीले उक्त भनाइको अर्थ नेपाल समुद्रसँग जोडिए जत्तिकै ठान्दा हुन्छ भन्नु हो । यो नेपालको विकासमा चिनियाँ सहयोगको गुणात्मक र…