सभामुखका छोराले लेखे- ‘क्रान्तिकारीसँग फेरि भेट हुनेछ’

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा यौन दुराचारको विवादमा परेर सभामुख पदबाट राजीनामा दिएपछि उनका छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले सामाजिक सञ्जाल फेसबुकमा एकैप्रकारको भाषा प्रयोग गरी स्टाटस लेखेका छन् । उनीहरूले स्टाटसमा बुख्याचाहरू खडा गरेर क्रान्त्रिकारी नेताहरूलाई समाप्त पार्न खोजिएको आरोप लगाएका छन् । यस कार्यमा विदेशी शक्ति र नेपाली दलालहरू चलखेल भएको उनीहरूको…