जैसीको मृत्युबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण

कोरियन भाषा पढ्न आएका विद्यार्थी बसेको भ्याली इन्टिच्युटमा मृत्यु भएका वालकृष्ण जैसीको मृत्युका बारेमा प्रहरीले छानबिन नगरेकोप्रति राष्ट्रियसभाको बैठकमा सांसद भैरवसुन्दर श्रेष्ठले गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको विशेष समयमा सांसद श्रेष्ठले भने, 'सुर्खेत जिल्लाको हरिसुन्दर जैसीका छोरा बालकृष्ण जैसीको मृत्युपछि प्रहरीमा किटानी जाहेरी दिँदा पनि प्रहरीले छानबिन गरेको छैन, म यस कुरामा…