■ विजयसन्तोषी राई नेपाली काङ्ग्रेस पार्टी फैलिएर मैलाउनुका साटो पार्टीभित्र गुटउपगुट मैलाउँदै झागिँदै गएको छ । नेताहरूचाहिँ बलियो बन्दै जानु पार्टीचाहिँ साँघुरिँदै र दुब्लाउँदै जानु सबैभन्दा विडम्बना भएको छ । परिवर्तनको हरेक आन्दोलनको सफल नेतृत्व गरेको नेपाली काङ्ग्रेस इतिहासको अहिलेसम्मकै अत्यन्तै कमजोर अवस्थामा पुगेको छ । यतिवेला काङ्ग्रेसले आफूलाई उचित ढङ्गले व्यवस्थापन गरी समाल्न सकेन…