सीके राउत अचानक भियनामा, भन्छन्- ‘मर्न तयार छौँ तर विनाकारण मरिन्न’

■ सागर सुवेदी (Sagar Subedi, Austria) अष्ट्रियाको राजधानी भियनास्थित दक्षिण एसिया, तिब्बत तथा बुद्धिष्टसम्बन्धी पढाइ हुने भियना विश्वविद्यालयको एक फ्याकल्टीले विगतदेखि नेपाल राज्यलाई टुक्राउने माग राख्ने विवादास्पद व्यक्तित्व सिके रावतसंँगको अन्तक्रिया तथा एक प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको अगुवाई नेपाल टेलिभिजनकी पूर्व समाचारवाचिका तथा हाल भियना विश्वविद्यालयको दक्षिण एसिया, तिब्बत तथा बुद्धिष्ट स्टडीसम्बन्धी…