■ देवप्रकाश त्रिपाठी राजनीतिमा कतिपय पात्र आफ्नै चरित्र र भूमिकाका कारण आलोचना या गालीका निम्ति समेत योग्य मानिँदैनन् । कसैको आलोचना या गाली पाउनका निमित्त पनि मानिसमा न्यूनतम ‘योग्यता’ हुनुपर्छ । हरेक नकारात्मक चरित्रका मानिस खलनायक हुँदैनन् र कसैलाई गाली या निन्दा गर्दैमा कोही कसैको शत्रु बन्न सक्दैनन् । शत्रु बन्न पनि योग्यता पुगेको हुनुपर्छ,…