राजविराज । प्रदेश नम्वर २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले मधेशी जनताको बलिदानीबाट प्राप्त संघीयतालाई सफल पार्न प्रदेश सरकार जस्तौसुकै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । विजयादशमी, दीपावली एवम् छठ पर्वको अवसरमा संघीय समाजवादी फोरम नेपाल जिल्ला समिति सप्तरीले राजविराजमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्…