वामदेवसँग भिड्ने डा. महत ?

काठमाडौंको ७ नम्बर क्षेत्रबाट निर्वाचित सांसद रामवीर मानन्धरले वामदेव गौतमका लागि स्थान खाली गरिदिने भएपछि उक्त क्षेत्रमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले कसलाई उम्मेदवार बनाउला भन्ने जिज्ञाशा सर्वत्र प्रकट भएको छ । गौतमसँग भिड्ने नेता ‘हेभिवेट’ हुनुपर्ने हुनाले काङ्ग्रेसले संसद्मा प्रवेश गर्नबाट वञ्चित रहेका कुनै ‘हेभिवेट’लाई अघिसार्ने अनुमान गर्न थालिएको छ । नेपाली काङ्ग्रेसका सिनियर…