नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नयाँ पुस्तालाई आकर्षित गर्नसक्ने किसिमले स्पष्ट नीति तथा योजनाका साथ पार्टी अघि बढ्नु आवश्यक भएको बताएका छन् । काङ्ग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको १३ औँ दिनको तिथि पारेर काङ्ग्रेस कास्कीद्वारा आयोजित श्रद्धाञ्जलीसभामा उनले तल्लो तहदेखि माथिल्लो तहसम्म सबै नेता तथा कार्यकर्ताले पार्टीको विधान पालना गर्नुपर्नेमा जोड दिए । सहमहामन्त्री महतले…