नेपालले चिन्न नसकेको एक महामानव

जंगबहादुरको पालामा अङ्ग्रेज सेनालाई सहयोग गरी भारतीय जनविद्रोहलाई दमन गर्न लखनउ गएका नेपाली -गोर्खाली) सेनाले त्यहाँका दरबारहरूमा भेट्टाएको मोती फ्याँकेर सुन ल्याएको कुरा इतिहासमा पढ्न पाइन्छ । हातमा परेको मोती फ्याँकेर सुन खोज्ने त्यस्ता दृष्टान्त हाम्रो इतिहासमा एक होइन अनेक भेटिन्छन् । भीमसेन थापा सेरिएर मर्नुपरेको, लक्ष्मीप्रसाद देवकोटा र भक्त कटुवालहरू भोकभोकै मर्नुपरेको । यो…