नेपाल फाइनलमा, प्रतियोगिताबाट बाहिरियो मलेसिया

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत बुधबार भएको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि नेदरल्यान्ड्स र मलेसियाले १–१ अङ्क बाँडेका छन् । वर्षाले पटकपटक प्रभावित गरेको खेलमा नेदरल्यान्ड्सले डिएल पद्धतिका आधारमा मलेसियालाई जीतका लागि १३ ओभरमा १२० रनको लक्ष्य दिएको थियो । मलेसियाले जवाफी ब्याटिङ…