‘विद्यालयस्तरीय गल्फ खेल सुरु गर्दै राजर्षी गुरुकूल

नेपालमा पहिलो पटक स्कुल स्तरमा गल्फ प्रतियोगिताको सुरुवात भएको छ । राजर्षी गुरुकूल स्कुलले स्कुल स्तरमा गल्फको प्रतियोगिता सुरु गरेको हो । नेपालका चर्चित गल्फ खेलाडी प्रदीपकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरे । सो विद्यालयले विद्यार्थीमा रहेको प्रतिभालाई उजागर गर्न विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरू संचालन गर्दै आएको छ । जसमा गल्फ पनि एक रहेको छ ।…