‘राइड फर लाइफ’ साइकल र्‍याली सम्पन्न

सातौं संस्करणको अन्नपूर्ण पोस्ट् ‘राइड फर लाइफ’ साइकल र्‍याली सम्पन्न भएको छ । क्यान्सरविरुद्ध जनचेतना जगाउन र साइकलमैत्री समाज निर्माण अभियानमा टेवा पुर्‍याउने उद्देश्यले ‘क्यान्सरविरुद्ध चेतना छरौं, वातावरण जोगाएर, साइकल चढौं स्वस्थ रहौं भन्ने नाराको साथ साइकल र्‍यालीको आयोजना गरिएको थियो । साइकल र्‍याली तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट सुरु भई गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु,…