जिम्न्याष्टिकको प्रशिक्षक तालिम सम्पन्न

नेपाल जिम्न्याष्टिक संघको आयोजनामा जिम्न्याष्टिक प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । तालिममा काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, कास्की, बाग्लुङ, धनगढी र एपीएफ क्लबका २१ जना सहभागी थिए । उनीहरुलाई राजेश्वरमान स्थापित, पूर्णमान वज्राचार्य, निरु दर्शनधारी डंगोल, सजनी मानन्धर र गुणेनारायण महर्जनले प्रशिक्षण दिएका थिए । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहभागीलाई एक कार्यक्रमबीच प्रमाण पत्र…