सदस्यसचिवले किन बजाए ‘बेमौसमी बाजा’ ?

पञ्चायती शैलीमा दिए ‘चुले निम्तो’ ! श्रीविक्रम भण्डारी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल विवादमा तानिएका छन् । खेलकुदलाई राजनीतिक अभीष्टसिद्धिको प्रयोग–थलो बनाउने कार्य गर्दै ‘बेमौसमी बाजा’ बजाएर उनी विवादमा तानिएका हुन् । आफ्नोे काम-कर्तब्य वा जिम्मेवारीलाई लत्याउँदै समग्र खेलकुदलाई विवादमा होम्ने कार्य गरेपछि सिलवाल यतिबेला खेलकुदमा आलोचनाका पात्र बनेका छन् । खेलकुदजस्तो रचनात्मक ठाउँमा…