■ मनिता चाम्लिङ, धरान यही फागुन १० गतेदेखि १७ गतेसम्म धरान रंगशालामा हुने २२औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले जनाएको छ । धरान–१६ स्थित रंगशालामा पत्रकार सम्मेलन आयोजना गर्दै धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले रंगशाला सिंगार्ने कामबाहेक…