मित्रराष्ट्र ब्रुनाईमा सञ्चालन हुने एसिया रग्वी ओमेन्स सेभेन्स ट्रफीमा नेपाली टोलीले सहभागिता जनाउने भएको छ । उक्त प्रतियोगितामा सहभागी हुन जाने महिला टोलीलाई नेपाल रग्वी संघका अध्यक्ष टंकलाल घिसिङले असोज २८ गते आइतबार बिदाइ गरेका छन् । प्रतियोगिता आगामी अक्टोबर २० र २१ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागिता जनाउने खेलाडीमा कप्तान एलिसा थापा, उपकप्तान…